site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
शालिग्राम

पर्वतको विहादी गाउँपालिका ६ सेतीवेणीस्थित कालीगण्डकी नदी किनारमा रहेको शालिग्राममा शिला पूजाअर्चना गर्दै भक्तजन । कालीगण्डकी नदी र सेतीखोलामा जलसतह घटेसँगै शिला दर्शनका लागि आउने भक्तजनको संख्या बढेकाे छ । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा/रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्