site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यालय भवन राजनीतिक दलहरूले आफैँले नै बनाउनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको कार्यालय भवन राजनीतिक दलहरूले आफैँले नै बनाउनुपर्ने बताएका छन् ।  सत्तासाझेदार दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले गरेको सहयोगप्रति लक्षित गर्दै उनले यस्तो बताएका हुन् । 

 

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्