site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान पौने १२ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, पार्टीको संगठन सुदृृढीकरण, स्थानीय तहको उपनिर्वाचनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०८:४२
प्रतिक्रिया दिनुहोस्