site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रिय वाणिज्य बैंकको कल सेन्टर २४ सै घण्टा 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजास्थित रहेको कल सेन्टर अब २४ सै घण्टा सञ्चालन हुने भएको छ । 

बैंकको सेवाका बारेमा टेलिफोन नम्बर ०१–५९७००१८ कल गरेर २४ सै घण्टा जानकारी लिन सकिनेछ । 

बैंकको सेवाका बारेमा जानकारी लिन चाहनेलाई थप सहज भई बैंकको गुणस्तरीय बैंकिङ सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको बैंकले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ११:४०
प्रतिक्रिया दिनुहोस्