site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितपुरको गोटिखेलमा पहिरो : एकै घरका तीनजना बेपत्ता
सांकेतिक तस्बिर ।

काठमाडौं । ललितपुरको गोटिखेलमा पहिरोले पुरिएर एकै घरका तीनजना बेपत्ता भएका छन् । 

शनिबार आएको पहिरोमा परेर गोटिखेलका ईश्वर तिमिल्सिना, उनकी श्रीमती गोमा तिमिल्सिना र उनका आमा पहिरोमा पुरिएका हुन् । 

पहिरोमा पुरिएकाको खोजी कार्य जारी राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १६:२१
प्रतिक्रिया दिनुहोस्