site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली स्वदेश फर्किंदै, अमेरिकाबाट दोहा प्रस्थान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको अधिवेशनमा भाग लिन गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किंदै छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका ओली स्वदेश फर्किन लागेका हुन् ।

ओली स्वदेश फर्किने क्रममा आइतबार साँझ अमेरिकाको बोस्टनबाट कतारको दोहातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।


 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २२:३२
प्रतिक्रिया दिनुहोस्