site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दुई संसदीय समितिको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।

आज बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा,शुक्ला फाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०८:४५
प्रतिक्रिया दिनुहोस्