काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठक असोज १३ गते आइतबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।
बैठक देउवा निवास बूढानीलकण्ठमा बस्ने कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए ।