site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाअन्तर्गतको दुई समितिमा सभापति निर्वाचित
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको दुई समितिको सभापति निर्वाचित भएका छन् । सोमबार विधायन व्यवस्थापन समिति सभापतिमा तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित भएका छन् । 

दाहाल नेकपा (एमाले) र शर्मा नेकपा (माओवादी केन्द्र)का हुन् । 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्