site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले पोलिटब्युरो बैठक सुरु

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक सुरु भएकाे छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बसिरहेको छ । 

बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने छ । बैठक आज र भोलि दुई दिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्युरो रहेको छ । 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्