site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रस्तावित राजदूतको सुनुवाइ चलिरहँदा विद्युत् अवरुद्ध भएपछि...

काठमाडौं । सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरूको सुनुवाइ जारी छ । 

सोमबार सिंहदरबारमा मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाको सुनुवाइ चलिरहेको बेला विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा सुनुवाइ रोकिएको हो । 

त्यसअघि इजरायलका लागि प्रस्तावित राजदूत प्रा. धनप्रसाद पण्डितको सुनुवाइ भएको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्