site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
छविको बयान सकियो, रविको सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयानका लागि संसदीय छानबिन समितिमा पुगेका छन् । उनी अपराह्न ४ बजे सिंहदरबारमा बसेको समितिको बैठकमा पुगेका हुन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका उनलाई छानबिन समितिले आजलाई बाेलाएकाे थियाे ।

आजै समितिले गोरखा मिडिया नेटवर्क प्रा.लि.का पूर्वसञ्चालक छविलाल जोशीसँग सोधपुछ गरेको छ । छविकाे बयान सकिएसँगै रविकाे सुरु भएको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्