site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
ईसेवामा समस्या

काठमाडौं । ईसेवामा समस्या देखिएको छ । प्राविधिक समस्याका कारण वालेटका सेवाहरू केही समयका लागि अवरुद्ध भएको ईसेवाले जनाएको छ । 

"हाम्रो प्राविधिक टोली चाँडो भन्दा चाँडो यसको समाधान गर्न सक्रिय रूपमा लागि परेको छ । यसबाट पर्न जाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ । यस समयमा तपाईंको धैर्य र सहयोगको अपेक्षा गर्दछौँ," ईसेवाले सामाजिक सञ्जालमार्फत भनेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  २०:३४
प्रतिक्रिया दिनुहोस्