site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसदीय समितिले बोलायो अख्तियार पदाधिकारीलाई

काठमाडौं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आइतबार (आज) छलफल जारी छ । 

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले आफ्ना भनाइ राखिरहेका छन् । 

समितिले आगामी बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाउने भएको छ । अख्तियारसँग समन्वय गरेर अर्काे बैठक बोलाइने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १३:०२
प्रतिक्रिया दिनुहोस्