site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मतिले पारित

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधिसभाअन्तर्गतको कानुन समितिबाट सर्वसम्मतिले पारित भएको छ । 

बिहीबार प्रतिवेदनसहित पारित भएको समिति सभापति विमला सुवेदीले जानकारी दिइन् । 

विधेयक फूल हाउसको आगामी प्रतिनिधिसभा बैठकमा पेस गर्न सभामुखलाई पत्र लेखेर अनुरोध गर्ने र अनुमति पाए अर्को बैठकमा पेस गर्ने समिति सभापति सुवेदीले बताइन् । 


 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्