site stats
बाह्रखरी :: Baahrakhari
देश
नदी तथा खोलामा जलसतह बढ्ने सम्भावना 
फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदी तथा खोलामा आज जलसतह बढ्नेछ । केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा बाढीको सम्भावना रहेको हो । 

तर, उल्लेख्य बाढीको सम्भावना भने नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

 आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चििम राप्ती  र बबई नदीको जलसतह सतर्कता तह तलै रहने पूर्वानुमान रहेको विभागले बताएको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्