site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, के छन् एजेन्डा ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । पार्टी कार्यालय सानेपामा बैठक दिउँसो २ बजे बस्नेछ ।

फागुनमा बसेको महासमिति बैठकले परिमार्जन गरेको निर्णय केन्द्रीय समितिमा छलफल गरेर पारित गर्ने तय भएको थियो । सोही विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।  
 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्