site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मती नदीमा पुरुषको शव फेला
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । वाग्मती नदीमा एक पुरुषको शव फेला परेको छ ।

ललितपुर महानगरपालिका–१ को कार्यालयनजिक वाग्मती नदीमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । 

आज बिहान शव भेटिएको हो । नदीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्