site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् एकीकृत समाजवादीका केन्द्रीय सदस्य (नामावलीसहित)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । शुक्रबार बसेको बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले ३४४ सदस्यीय कमिटी गठन भएको जानकारी दिए ।

असार १६–२१ मा भएको महाधिवेशनले २९९ मध्ये ९३ सदस्यलाई मात्रै सर्वसम्मत रूपमा चुनेको थियो । एकीकृत समाजवादीले एक महिना पुग्नै लाग्दा कमिटीलाई पूर्णता दिएको हो ।

यी हुन् केन्द्रीय सदस्य

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्