site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीले बनायो ३४४ सदस्यीय केन्द्रीय कमिटी 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी ३४४ सदस्यीय बनाएको छ । महाधिवेशनबाट निर्वाचित ९३ सदस्यले शुक्रबार कमिटीलाई पूर्णता दिएका हुन् ।

एकीकृत समाजवादीले १५ प्रतिशत मनोनीतसहित ३४४ जनालाई केन्द्रीय सदस्य बनाएको हो । असार १६–२१ मा भएको महाधिवेशनले २९९ सदस्यमध्ये ९३ सदस्यमात्रै बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्