site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा एसले आज केन्द्रीय समितिलाई पूर्णता दिँदै !

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने, पदाधिकारी चयन गर्ने बताइएको छ । 

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक विषयमा पनि छलफल हुने नेकपा एसका नेताहरूले बताएका छन् ।  
 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्