site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लघु, घरेलु, साना एवम् मझौला उद्यमको एक करोडको सीमामा पुनरावलोकन

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघु, घरेलु, साना एवम् मझौला उद्यमका लागि तोकिएको एक करोड रुपैयाँको सीमालाई पुनरावलोकन गर्न भएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था निर्देशिकामार्फत सम्बोधन हुने बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्