site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । 

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । 

पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा छलफल हुनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्