site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्यनिरुपण र बेपत्ता आयोगको कार्यावधि एक वर्ष थप

काठमाडौं । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग कार्यावधि ०८२ असार मसान्तसम्म थप गरिने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गरी सोको सूचना राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्