site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । सुनसरीमा भारी वर्षा भएको छ । सुनसरी खोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । 

जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रको डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले साँझसम्म सावधानी अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 


 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्