site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रचण्ड, ओली र देउवा बालुवाटारमा 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता भएको हो । 

भेटमा समसामयिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्