site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यी हुन् मन्त्रिपरिषद्का २१ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन समितिमा काठमाडौंका उद्धवप्रसाद तिमल्सेनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सञ्चारमन्त्री रेखा शर्माका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिलिपि अधिकारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको छ ।

बैठकले साझा प्रकाशन (सहकारी संस्था लि.) सञ्चालक समितिको सदस्यमा रमेशप्रसाद भट्टराईलाई तोक्ने निर्णय गरेको उनले बताइन् ।

बैठकले दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा राजेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ । आजको बैठकले कुल २१ वटा निर्णय गरेको छ । 

यस्ता छन् बैठकका निर्णय


 

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १७:०७
प्रतिक्रिया दिनुहोस्