site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
काठमाडौंमा कवाड संकलकको आन्दोलन (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै संकलकहरू आन्दोलनमा उत्रिएका छन् । मंगलबार उनीहरूले महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

गएको फागुनदेखि नै आन्दोलित भएका कवाड संकलक व्यवसायी पुनः आन्दोलनमा उत्रिएका हुन् ।  मंगलबार आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

तस्बिरहरू हेर्नोस्

kabadi_sunilpradhan_12khariphoto-109-1718703271.jpg

kabadi_sunilpradhan_12khariphoto-110-1718703271.jpg

kabadi_sunilpradhan_12khariphoto-111-1718703272.jpg

kabadi_sunilpradhan_12khariphoto-112-1718703272.jpg

kabadi_sunilpradhan_12khariphoto-115-1718703274.jpg

kabadi_sunilpradhan_12khariphoto-119-1718703276.jpg

kabadi_sunilpradhan_12khariphoto-120-1718703276.jpg

kabadi_sunilpradhan_12khariphoto-116-1718703274.jpg

kabadi_sunilpradhan_12khariphoto-117-1718703275.jpg

kabadi_sunilpradhan_12khariphoto-118-1718703275.jpg

kabadi_sunilpradhan_12khariphoto-114-1718703273.jpg

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्