site stats
बाह्रखरी :: Baahrakhari
देश
उद्धार अभ्यासमा प्रहरी जवानको मृत्यु 
प्रतीकात्मक तस्बिर

काठमाडौं । बझाङमा उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरी बलका जवानको मृत्यु भएको छ । 

बाढीमा गरिने उद्धारको अभ्यास गर्ने क्रममा सशस्त्र प्रहरी जवान नरेन्द्र धामीको मृत्यु भएको डीएसपी भरत शाहले जानकारी दिए । 

मनसुन सुरू हुनै लाग्दा विपद् व्यवस्थापनको तयारी र अभ्यास भइरहेका छन् । 

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्