site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
ध्यानमा बटुक

दाङको घोराही उपमहानगरपालिका–७,उत्तरबाहिनी क्षेत्रमा माता पवित्रादेवी सांगवेद संस्कृत विद्यालय (गुरुकूल) मा रहेका बटुक ध्यान गर्दै । यहाँ ३० जना बटुक रहेका छन् । तस्बिर : रञ्जिता अधिकारी/रासस

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्