चितवनको भरतपुर महानगरपालिका–५, समिचोकमा उत्पादन गरिएको बियाँ रहित (सिडलेस) खरबुजा बिक्रीका लागि बजार लैजाने तयारी गरिँदै । यहाँ पहिलोपटक १० कठ्ठा जमिनमा बियाँ रहित खरबुजाको व्यवसायिक खेती गरिएको छ । तस्बिरः कृष्ण आचार्य / रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com