site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपा केन्द्रीय समितिको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे वसुन्धरामा बस्नेछ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गरिनेछ । साथै, पार्टीका आगामी रणनीतिका बारेमा पनि छलफल गरिने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्