site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सिंगापुरमा लागुऔषध कारोबारमा संलग्न १५९ जना पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । सिंगापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरो (सीएनबी)ले मे ६ देखि १७ सम्म मुलुकव्यापी लागुऔषध विरोधी अभियानका क्रममा १४ वर्षीय विद्यार्थीसहित १५९ जनालाई पक्राउ गरेको छ ।

लागुऔषध ओसारपोसारका क्रममा सीएनबीले दुई लाख २१ हजार सिंगापुर डलर (एक लाख ६४ हजार अमेरिकी डलर) को अनुमानित मूल्यको ९३७ ग्राम हेरोइन, ३७६ ग्राम आइस र १६१ ग्राम गाँजासहित अन्य लागुपदार्थहरू बरामद गरेको छ ।

उनीहरूमा अनुसन्धान भइरहेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्