site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभा बैठक अपराह्न साढे ४ बजे बस्ने
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाको आज बस्ने भनिएको बैठकको समय परिवर्तन गरिएको छ । संसद् सचिवालयले सूचना जारी गर्दै बैठक अपराह्न ४ः३० बजे बस्नेगरी सारिएको हो ।

आज दिउँसो १ः१५ बजे बस्ने निर्धारण गरिएको बैठक विशेष कारणले सारिएको सचिवालयले जनाएको छ । यसअघि प्रतिनिधिसभा बैठकको समय पनि सारिएको छ । 

rastriya-sava-1715847243.JPG
 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्