site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वीर, ट्रमा र कान्तिमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरिने 

काठमाडौं । सरकारले पर्याप्त जनशक्ति भएका संघीय अस्पतालहरूमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरिने जनाएको छ ।

मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यसबारे जानकारी दिएका हुन् ।

नीति तथा कार्यक्रममा वीर अस्पताल, कान्ति बाल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबाट दसर्य सिफ्टमा सेवा सञ्चालन गरिने उल्लेख छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्