site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
हुलाक सेवालाई विद्युतीय व्यापारसँग जोडिने

काठमाडौं । सरकारले हुलाक सेवालाई पुनर्संरचना गरेर प्रभावकारी बनाउने बताएको छ । 

मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भने, “हुलाक सेवालाई सूचना प्रविधिमैत्री बनाउँदै विद्युतीय व्यापारसँग आबद्ध गरिनेछ,” उनले भने ।
 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:२७
प्रतिक्रिया दिनुहोस्