site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षा समितिको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे समितिको हलमा बस्ने जनाइएको छ ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्