site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सवारीसाधन तारिँदै

उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रूपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै । वर्षायाम सुरु भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब ६ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ । तस्बिर : युवराज विष्ट/रासस

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्