site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गण्डकीका मुख्यमन्त्रीले भने– प्रदेशलाई स्वायत्तता दिने बारेमा छलफल गरौँ
फाइल तस्बिर ।

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई स्वायत्तता दिने बारेमा सबै दलले छलफल गर्नुपर्ने बताएका छन ।

केन्द्रमा गठबन्धन फेरिनासाथ प्रदेशमा पनि प्रभाव पार्ने हुँदा यसलाई रोक्न सबै दलले मिलेर छलफल चलाउनुपर्ने बताएका हुन् । आइतबार प्रदेशसभा छलफलमा उठेका विषयमा जवाफ दिँदै मुख्यमन्त्री अधिकारीले सबै दलसँग विश्वासको मत मागे । 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्