site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनता समाजवादी पार्टी विभाजन, अशोक राई पुगे निर्वाचन आयोग

काठमाडौं । जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन लिएर पुगेका छन् । पार्टी सांसद सुशीला श्रेष्ठले आफूहरू निर्वाचन आयोगमा पुगेको जानकारी दिइन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्