site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मनाइयो श्रमिक दिवस, मजदुरी गर्नेलाई छुन सकेन (तस्बिरहरू)

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । नेपालमा पनि आज विभिन्न संघसंस्थाहरूले कार्यक्रम आयोजना गरी दिवस मनाएको छ । दिवसको अवसरमा संयुक्त ट्रेड युनियनले र्‍यालीसहित काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत विभिन्न पार्टीका शीर्ष नेताहरू उपस्थित थिए । 

नेपाल सरकारले श्रमिक दिवस मनाउन सार्वजनिक बिदा दिएको छ । दैनिक जीवनयापन गरेर गुजारा चलाउने केही मजदुरहरू भने आफ्नै काममा व्यस्त भएका थिए । ती मजदुरलाई भने दिवसले छुन सकेन । 

तस्बिरहरू हेर्नोस्

Labour_Day-(11)-1714561816.jpg

Labour_Day-(12)-1714561816.jpg

Labour_Day-(13)-1714561816.jpg

Labour_Day-(10)-1714561815.jpg

Labour_Day-(14)-1714561816.jpg

Labour_Day-(7)-1714561815.jpg

Labour_Day-(8)-1714561815.jpg

Labour_Day-(3)-1714561814.jpg

Labour_Day-(4)-1714561814.jpg

Labour_Day-(5)-1714561814.jpg

Labour_Day-(6)-1714561814.jpg

Labour_Day-(1)-1714561813.jpg

Labour_Day-(2)-1714561813.jpg

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्