site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
६१ हजार गणना हुँदा ७८१ मत बदर, कुन उमेदवारको कति ?

इलाम । इलाम–२ मा हालसम्म ६१ हजार १६९ मत गणना भएको छ । निर्वाचन आयोगको तथ्यांकअनुसार यी मतमध्ये ६० हजार ३८८ मत सदर हुँदा ७८१ मत बदर भएको छ ।

आयोगको तथ्यांक अनुसार यी मत गणना हुँदा नेकपा एमाले पहिलो स्थानमा छ । यस्तै, दोस्रो स्थानमा नेपाली कांग्रेस, तेस्रो स्थानमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिम र चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बु रहेका छन् ।

हेर्नुहोस् सबै उमेदवारको मत अवस्था

mat-ilam-1714421333.png
 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०१:५५
प्रतिक्रिया दिनुहोस्