site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लगानी सम्मेलनबाट नौ अर्ब १३ करोड लगानी स्वीकृति

काठमाडौं । उद्योग विभागले सोमबार चार योजनामा नौ अर्ब १३ करोड लगानी स्वीकृति गरेको छ। सोमबारदेखि नै विभागले अटोमेटिक रूपमा विदेशी लगानी स्वीकृत गर्ने प्रणाली सुरू गरेको छ।

लगानी कम्पनी, निर्माण, हाइड्रोपावर र होटल रेस्टुरेन्ट गरी चार क्षेत्रमा विभागले लगानी स्वीकृत गरेको हो । लगानीकर्तामा चीन, अष्ट्रेलिया, बेलायत, अमेरिका र भारतीय कम्पनी रहेका छन् ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १६:५७
प्रतिक्रिया दिनुहोस्