site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इलाम–२ मा कसले गर्‍यो पहिलो मतदान ? 

काठमाडौं । इलाम–२ मा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको हो । इलाममा बलिराम मैनालीले पहिलो मतदान गरेका छन् । अहिले लाइनमा बसेर मतदाताले मतदान गरिरहेका छन् । 

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ । इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्