site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नहर

बाँकेको राप्ती सोनारी गाउँपालिका–३, बैजापुरस्थित सिक्टा सिँचाइ आयोजनाको पूर्वी मुख्य नहर । यो नहरबाट राप्ती सोनारी र नरैनापुरसम्म सिँचाइ सुविधा पुर्‍याउने योजना छ । तस्बिर : भेषराज बस्नेत/रासस ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:४०
प्रतिक्रिया दिनुहोस्