site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद् बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान १० बजेका लागि बैठक बोलाइएको हो । 

आजको बैठक मंगलबारबाट हुन लागेको कतारका शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ । 

बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुने भएको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्