site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
हिमताल

विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरको हिमताल । पाँच हजार ३६४ मिटरको उचाइमा अवस्थित सगरमाथा आधार शिविरमा रहेको यो ताल जमेर हिउँमा परिणत भएको छ । तस्बिर : सुवास दर्नाल/रासस

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:४३
प्रतिक्रिया दिनुहोस्