site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सगरमाथानजिकको बस्ती 

sagarmatha-basti-solukhumbu2-1710731739.jpg
विश्वको सर्वोच्च शिखर सगरमाथाको सबैभन्दा नजिकको मानव बस्ती गोरक्सेप क्षेत्र र सगरमाथाको रमणीय दृश्य । पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरक्सेप सगरमाथा आधारशिविरनजिकै र कालापत्थरको काखमा अवस्थित छ । तस्बिर : सुवास दर्नाल/रासस ।

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्