site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै छ ।  बैठक बिहान १० बजे शंकर हल, बानेश्वरमा बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज विश्वासको मत लिँदै छन् । यसको कार्यसूचीबारे  बैठकमा छलफल हुने बताइएको छ ।

साथै आगामी १५ दिनको क्यालेन्डर तय गर्न समितिको बैठक बस्न लागेको हो । 

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्