site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले बाेलाए सचिवालय बैठक

काठमाडौं  । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन् ।

शुक्रबारका लागि बैठक बाेलाइएकाे प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।  

Argakhachi Cement Island Ad

गठबन्धन फेरिएर एमाले सरकारमा सहभागी भएपछि बैठक बस्न लागेकाे हाे ।

बैठकमा पछिल्लो घटनाक्रमकाे समीक्षा हुने बताइएकाे छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २०:५५
प्रतिक्रिया दिनुहोस्